जापानी भाषा कलेजका प्राध्यापकलाई भरोसा एजुकेसनमा विशेष स्वागत

  • बिहीबार ८ असो २०८३ ०२:३८ AM
इटहरी : जापानको चियोदा इन्टरनेसनल ल्याङ्ग्वेज एकेडेमीका प्राध्यापक ओहाता रियोनको नेपाल भ्रमणका क्रममा इटहरीस्थित भरोसा एजुकेसन कन्सल्टेन्सीले विशेष स्वागत तथा सम्मान गरेको छ। नेपाल भ्रमणमा रहेका प्राध्यापक ओहाता रियोनसँगै अनुपा खवासलाई पनि भरोसा एजुकेसनले स्वागत गरेको