इटहरी : देशभर प्रतिकूल मौसमका कारण हावाहुरी, चट्याङसहित भारी वर्षाको जोखिम बढेपछि इटहरी उपमहानगरपालिकाका सबै विद्यालय दुई दिनका लागि बन्द हुने भएका छन्। इटहरी उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालयअन्तर्गत शिक्षा, युवा तथा खेलकुद महाशाखाले बिहीबार सूचना जारी गर्दै