प्रधानमन्त्री शाह न्युयोर्कमा, राष्टयसंघीय महासभालाई आज सम्बोधन गर्ने

  • बिहीबार ८ असो २०८३ ०२:१९ AM
काठमाण्डु – प्रधानमन्त्री बालेन्द्र शाह बिहीबार संयुक्त राष्ट्रसंघको ८१औं महासभाको उच्चस्तरीय सत्रलाई सम्बोधन गर्दैछन्। अमेरिकाको न्युयोर्कमा जारी महासभामा प्रधानमन्त्री शाहले नेपालका तर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ। राष्ट्रसंघको कार्यतालिकाअनुसार प्रधानमन्त्री शाहको सम्बोधन बिहीबार स्थानीय समयअनुसार दिउँसो ३ बजे सुरु हुने सत्रमा तय गरिएको छ। नेपालमा भने उनको सम्बोधन शुक्रबार मध्यरातपछि पर्नेछ। परराष्ट्र मन्त्रालयका अनुसार त्यसअघि उनले