भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका लागि डुसान बोबक्याट इन्डिया प्रालिले नेपाल सरकारलाई १० करोड रुपैयाँभन्दा बढी मूल्यका उपकरण सहयोग गरेको छ। भदौ १०, २०८२ मा आएको भोटेकोशी बाढीबाट जनजीवनसँगै घर, सडक तथा महत्वपूर्ण पूर्वाधारमा क्षति पुगेपछि उद्धार तथा पुनःस्थापनाका लागि आवश्यक उपकरण सहयोग गरिएको कम्पनीले जनाएको छ। डुसान बोबक्याटले