नयाँ डिजाइनको १ हजार रुपैयाँको नोट चलनचल्तीमा ल्याउँदै राष्ट्र बैंक

  • बिहीबार ८ असो २०८३ ०२:२६ AM
काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ डिजाइन तथा सुरक्षा विशेषतासहितको १ हजार रुपैयाँ दरको बैंकनोट चलनचल्तीमा ल्याउने भएको छ। बैंकले २०८३ असोज ८ गतेदेखि साविककै आकारमा रङ्ग परिवर्तन गरी बैजनी रङ्गको घेराभित्र फिक्का हरियो रङ्गको नयाँ नोट चलनचल्तीमा ल्याउन लागेको हो। राष्ट्र बैंकका अनुसार नयाँ नोटको सिरिज नम्बर २०२५ एडी तथा वि.सं. २०८२ उल्लेख गरिएको… Continue reading नयाँ डिजाइनको १ हजार रुपैयाँको नोट चलनचल्तीमा ल्याउँदै राष्ट्र बैंक