अब पिन बिर्सिए पनि एन्ड्रोइड फोन फ्याक्ट्री रिसेट गर्नु नपर्ने: यस्तो छ उपाय

  • बिहीबार ८ असो २०८३ ०१:४७ AM
गुगलले गएको हप्ता एन्ड्रोइड १७ को नयाँ बिटा संस्करण सार्वजनिक गरेको छ। यससँगै गरिएको विस्तृत विश्लेषणमा एन्ड्रोइड प्रयोगकर्ताको समाधान हुन सक्ने नयाँ फिचरको संकेत फेला परेको छ। एन्ड्रोइडको आगामी संकरणमा The post अब पिन बिर्सिए पनि एन्ड्रोइड फोन फ्याक्ट्री रिसेट गर्नु नपर्ने: यस्तो छ उपाय appeared first on Technology Khabar.