झापाका चार पालिकामा कांग्रेसको नेतृत्व चयन, दुईमा निर्वाचन र दुईमा सर्वसम्मत

  • बिहीबार ८ असो २०८३ ०१:०७ AM
झापा : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत झापाका चार पालिकामा नयाँ नेतृत्व चयन भएको छ। बुधबार सम्पन्न अधिवेशनबाट मेचीनगर, बाह्रदशी, बुद्धशान्ति र कचनकवलमा पालिका तहको नेतृत्व चयन गरिएको हो। चारमध्ये मेचीनगर र बुद्धशान्तिमा निर्वाचनमार्फत नेतृत्व चयन भएको