इटहरी कांग्रेसमा आज मतदान, सभापतिमा केसी–बिष्ट आमनेसामने; बाँकी पदमा को–को छन् मैदानमा?

  • बिहीबार ८ असो २०८३ ०१:१६ AM
इटहरी : नेपाली कांग्रेस इटहरी उपमहानगर समितिको नयाँ नेतृत्व चयनका लागि सहमति जुट्न नसकेपछि आज मतदान हुने भएको छ । कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि बुधबार मनोनयन दर्ता प्रक्रिया सकिएको हो । मनोनयन दर्ताको क्रममा