सहमतिको प्रयासपछि बिर्तामोड कांग्रेसमा पुनः ध्रुवीकरण, कन्दङवाको नेतृत्वमा प्यानल

  • बिहीबार ८ असो २०८३ ०१:३९ AM
झापा :  नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बिर्तामोड नगर अधिवेशनको पूर्वसन्ध्यामा नेतृत्व चयनलाई लिएर पार्टीभित्रको प्रतिस्पर्धा थप पेचिलो बनेको छ। नगर सभापतिका आकांक्षीमध्ये केहीले उम्मेदवारी फिर्ता लिएर कुलप्रसाद संग्रौलालाई समर्थन गर्ने सहमति गरेपछि त्यसको प्रतिरोधमा अर्को समूह