वर्षाको जोखिम बढेपछि पाँचथरका विद्यालय दुई दिन बन्द

  • बिहीबार ८ असो २०८३ ०१:४८ AM
पाँचथर :  लगातार वर्षा हुने पूर्वानुमानसँगै सम्भावित जोखिम न्यूनीकरणका लागि पाँचथर जिल्लाका सबै विद्यालय दुई दिन बन्द हुने भएका छन्। जिल्ला प्रशासन कार्यालय पाँचथरले मौसम पूर्वानुमान महाशाखाले असोज ८ र ९ गते वर्षाको उच्च जोखिम रहने