झापामा एक वर्षमा १६२ हिंसापीडितले लिए ओसिएमसीको सेवा
बिहीबार ८ असो २०८३ ०१:५५ AM
भद्रपुर : झापामा हिंसापीडितका लागि सञ्चालनमा रहेको एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी) बाट एक वर्षमा १६२ जनाले सेवा लिएका छन्। भद्रपुरस्थित प्रादेशिक अस्पतालमा सञ्चालित केन्द्रबाट आर्थिक वर्ष २०८/र८३ मा सेवा लिनेमा १५९ महिला, दुई पुरुष र