आज यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

  • बिहीबार ८ असो २०८३ ०१:५५ AM
काठमाण्डु – हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको न्यून चापीय क्षेत्र हाल पश्चिम–मध्य तथा आसपासको उत्तर–पश्चिमी बङ्गालको खाडीमा गहिरो न्यून चापीय क्षेत्रको रूपमा रहेको छ । आगामी दिनमा थप शक्तिशाली बन्दै पश्चिम–उत्तर पश्चिम दिशा तिर सर्ने देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले