ठूला शेयरधनीको शेयर बिक्रीमा नयाँ प्रस्ताव, पूर्वसूचनादेखि कारोबारपछिको विवरणसम्म निगरानी

  • बिहीबार ८ असो २०८३ ०२:०४ AM
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत कम्पनीका आधारभूत शेयरधनीले शेयर बिक्री गर्दा अपनाउनुपर्ने प्रक्रियालाई थप व्यवस्थित, पारदर्शी र निगरानीयोग्य बनाउने उद्देश्यसहित अवधारणापत्र, २०८३ तयार पारेको छ। प्रस्तावित अवधारणामा शेयर बिक्रीको पूर्वसूचना, नियामकीय निगरानी तथा कारोबार सम्पन्न भएपछि वास्तविक विवरण सार्वजनिक गर्ने व्यवस्थालाई चार तहमा विभाजन गरिएको छ। हाल… Continue reading ठूला शेयरधनीको शेयर बिक्रीमा नयाँ प्रस्ताव, पूर्वसूचनादेखि कारोबारपछिको विवरणसम्म निगरानी