आजको मौसम : बंगालको खाडीबाट शक्तिशाली प्रणाली नेपालतर्फ सर्दै, यी प्रदेशमा भारी वर्षाको सम्भावना
बिहीबार ८ असो २०८३ १२:३६ AM
काठमाडौं : हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ । बङ्गालको खाडीमा रहेको न्यून चापीय क्षेत्र हाल पश्चिम-मध्य तथा आसपासको उत्तर-पश्चिमी बङ्गालको खाडीमा गहिरो न्यून चापीय क्षेत्रमा परिणत भएको जल तथा