२०२७ मोडलको फक्सवागनकार चलाउनेले कारमै टेट्रिस गेम खेल्न सक्ने भएका छन्। टेट्रिस फक्सवागनको एयरकन्सोल इन-भेहिकल मनोरञ्जन सेवामा समावेश २० वटा गेममध्ये एक हो। कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा एयरकन्सोल च्याम्पियनशीप The post फक्सवागनले आफ्ना इन्फोटेनमेन्ट डिस्प्लेमा टेट्रिस लगायतका गेम ल्याउँदै appeared first on Technology Khabar.