टी-मोबाइल र जियोद्वारा विश्वको पहिलो ‘फाइभजी स्ट्याण्डअलोन’ रोमिङ कनेक्सन गर्न सफल भएको दाबी

  • बुधबार ७ असो २०८३ ०८:४७ PM
टी-मोबाइल यूएस र भारतको रिलायन्स जियोले विश्वकै पहिलो ‘फाइभजी स्ट्याण्डअलोन’ (एसए) रोमिङ कनेक्सन सफलतापूर्वक सम्पन्न गरेका छन्। यो सेवा विश्वव्यापी रोमिङ विशेषज्ञ कम्पनी सिनिभर्ससँगको अन्तर-सञ्चालन क्षमता मार्फत सम्भव भएको हो। The post टी-मोबाइल र जियोद्वारा विश्वको पहिलो ‘फाइभजी स्ट्याण्डअलोन’ रोमिङ कनेक्सन गर्न सफल भएको दाबी appeared first on Technology Khabar.