अन्तर्राष्ट्रिय र प्राविधिक शिक्षालाई प्रभावकारी बनाउन वान कभर र अर्किड कलेजबीच सम्झौता

  • बुधबार ७ असो २०८३ ०७:४७ PM
प्राविधिक शिक्षा र वास्तविक उद्योगको आवश्यकताबीचको खाडललाई कम गर्ने उद्देश्यले वान कभर प्रालि र अर्किड इन्टरनेसनल कलेजबीच एक रणनीतिक समझदारी पत्रमा हस्ताक्षर भएको छ। यस साझेदारीले नेपालका विद्यार्थीहरूलाई कक्षाकोठाको सिकाइसँगै The post अन्तर्राष्ट्रिय र प्राविधिक शिक्षालाई प्रभावकारी बनाउन वान कभर र अर्किड कलेजबीच सम्झौता appeared first on Technology Khabar.