बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र नेपाल बिजनेस इन्स्टिच्युट (एनबिआई) को सहकार्यमा नेपाल युवा उद्यमशीलता सम्मेलन २०८३ आयोजना हुने भएको छ। ‘नेक्स्टजेन नेपालः एआई, उद्यमशीलता र भविष्यको रोजगारी’ The post सिबिफिन र एनबिआईले असोज २३ मा युवा उद्यमशीलता सम्मेलन गर्दै appeared first on Technology Khabar.