अपहरण तथा शरीर बन्धक मुद्दामा अनुसन्धानका क्रममा मानव कंकालसहित दुई जना पक्राउ
बुधबार ७ असो २०८३ ०४:२० PM
झापा : अपहरण तथा शरीर बन्धक मुद्दामा अनुसन्धानका क्रममा झापाको मेचीनगरबाट मानव कंकालसहित दुई जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार ललितपुरको साविक मनिखेल, हाल महाङ्काल गाउँपालिका–१ स्थायी ठेगाना भएका दिलनाथ बजगाई २०८१ कात्तिक