डब्लुडब्लुएफ नेपालद्वारा डेढ करोड सहयोग

  • बुधबार ७ असो २०८३ ०४:३८ PM
काठमाडौँ / विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालले रसुवाको भोटेकोशी बाढीबाट प्रभावितहरुको उद्धार, राहत र पुनःस्थापनाका लागि रु एक करोड ५० लाख सहयोग हस्तान्तरण गरेको छ