फ्लाई दुबईको जहाज पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण
बुधबार ७ असो २०८३ ०४:४४ PM
गण्डकी / फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई-पोखरा-दुबई नियमित व्यावसायिक उडान अन्तर्गत दुबई अन्तरराष्ट्रिय विमानस्थलबाट उडेको फ्लाई दुबईको जहाज आज साँझ ६ः१९ बजे पोखरा अन्तरराष्ट्रिय