माग बढ्न नसक्दा कर्जा प्रवाह सुस्त

  • बुधबार ७ असो २०८३ ०४:२० PM
काठमाडौं । बैंक तथा वित्तीय परिसङ्घ (सिबिफिन)का कार्यवाहक अध्यक्ष राजेश उपाध्यायले अर्थतन्त्रमा माग कम हुँदा बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्रवाह हुन नसकेको बताएका छन् । सिबिफिनले आज आयोजना गरेको अन्तरक्रियामा उपाध्यायले उपभोग गर्ने जनशक्तिमा आएको कमी र नीतिगत अस्थिरताका कारण समग्र अर्थतन्त्रमा माग कमजोर भएको बताए । ‘कर्जाको मुख्य कुरा माग नै हो, ब्याजदर… Continue reading माग बढ्न नसक्दा कर्जा प्रवाह सुस्त