प्रधान हार्डवेयर ग्यालरी सञ्चालनमा, कजारिया रमेश टायल्सको डिलर नेटवर्क विस्तार

  • बुधबार ७ असो २०८३ ०४:३१ PM
काठमाडौं । नेपालमा टायल तथा निर्माण सामग्रीको बजारमा आफ्नो पहुँच विस्तार गर्दै कजारिया रमेश टायल्स लिमिटेडले प्रधान हार्डवेयर ग्यालरीलाई आधिकारिक डिलरका रूपमा सञ्चालनमा ल्याएको छ । नयाँ डिलर सञ्चालनमा आएसँगै घर, व्यावसायिक भवन तथा विभिन्न निर्माण परियोजनाका लागि कजारियाका टायल उत्पादनमा ग्राहकको पहुँच थप सहज हुने भएको छ । प्रधान हार्डवेयर ग्यालरीको औपचारिक उद्घाटन असोज… Continue reading प्रधान हार्डवेयर ग्यालरी सञ्चालनमा, कजारिया रमेश टायल्सको डिलर नेटवर्क विस्तार