काठमाडाैं । विद्यार्थीको प्लेसमेन्ट व्यवस्थापन, इन्टर्नसिप तयारी तथा करियर विकासलाई बलियो बनाउने उद्देश्यले प्राइम कलेज र इन्टर्नसाथीबीच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ। उक्त समझदारीपत्रमा प्राइम कलेजकी करियर सर्भिसेसकी एसोसिएट डाइरेक्टर नयना अमात्य र इन्टर्नसाथीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कुनाल साहले हस्ताक्षर गरेका थिए। सम्झौताअनुसार प्राइम कलेजले इन्टर्नसाथीको प्लेसमेन्ट म्यानेजमेन्ट सिस्टम (पीएमएस) प्रयोग गर्नेछ। सो… Continue reading विद्यार्थीको करियर विकासलाई बलियो बनाउन प्राइम कलेज र इन्टर्नसाथीबीच सहकार्य