३० हजार मेगावाटको लक्ष्यलाई केन्द्रमा राख्दै ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो २०२७’ आयोजना हुँदै

  • बुधबार ७ असो २०८३ ०५:०० PM
काठमाडौं । नेपालको ऊर्जा क्षेत्रको विकास, लगानी, प्रविधि तथा नवप्रवर्तनलाई एउटै मञ्चमा जोड्ने उद्देश्यले ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो २०२७’ आयोजना हुने भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल ९इप्पान० र इभेन्ट्स सोलुसन प्रालिको संयुक्त आयोजनामा आगामी माघ ३ देखि ५ गतेसम्म ९जनवरी १७–१९, २०२७० काठमाडौंमा एक्स्पो आयोजना गर्न लागिएको हो । ‘उत्थानशील ऊर्जा, समृद्ध… Continue reading ३० हजार मेगावाटको लक्ष्यलाई केन्द्रमा राख्दै ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो २०२७’ आयोजना हुँदै