मोरङ कारागारका २८१ कैदीबन्दीको आँखा परीक्षण गर्दा ४० जनामा देखियो मोतियाविन्दु

  • बुधबार ७ असो २०८३ ०३:२६ PM
विराटनगर : मोरङ कारागारमा रहेका कैदीबन्दीमध्ये ४० जनामा मोतियाविन्दुको समस्या देखिएको छ। कैदीबन्दीको आँखाको स्वास्थ्य परीक्षण गर्ने उद्देश्यले बुधबार रानी विराटनगर आँखा अस्पतालको सहयोगमा कारागारभित्र निःशुल्क आँखा शिविर सञ्चालन गरिएको थियो। शिविरमा २८१ जना कैदीबन्दीले आँखाको परीक्षण