जेसीज तालिम सप्ताहअन्तर्गत विराटनगरमा एकैदिन दुई तालिम

  • बुधबार ७ असो २०८३ ०३:३२ PM
विराटनगर : जेसीज तालिम सप्ताहअन्तर्गत विराटनगरमा एकैदिन दुईवटा तालिम सम्पन्न भएका छन्। स्टार्ट अप माइन्ड सेट र एआई फर न्युजरुम नामक दुई तालिम आयोजना गरिएको हो। जेसीज भवनको सभा हलमा आयोजित स्टार्ट अप माइन्ड सेट तालिममा