इटहरी : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सुनसरीको इटहरी उपमहानगरपालिकामा नगर अधिवेशनका लागि बुधबार मनोनयन दर्ता गरिएको छ। सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि बिहीबार निर्वाचन गर्ने कार्यतालिका छ। इटहरी कांग्रेसको नगर समितिको सचिव पदमा सामुदायिक विद्यालयका शिक्षक