कार्तिक १ देखि ई–जीपी प्रणाली पूर्ण सञ्चालनमा ल्याउन पूर्वाधार विकास समितिको निर्देशन

  • बुधबार ७ असो २०८३ ०३:४७ PM
सार्वजनिक खरिद विद्युतीय प्रणाली (ई–जीपी) सुधार गरी कार्तिक १ गतेदेखि पूर्ण रूपमा सञ्चालनमा ल्याउन पूर्वाधार विकास समितिले निर्देशन दिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद आशिष गजुरेलले आज सामाजिक The post कार्तिक १ देखि ई–जीपी प्रणाली पूर्ण सञ्चालनमा ल्याउन पूर्वाधार विकास समितिको निर्देशन appeared first on Technology Khabar.