एमजी मोटर नेपालको चाडपर्व अफर : गाडी किन्दा ३ लाख रुपैयाँसम्म बचत

  • बुधबार ७ असो २०८३ ०४:०२ PM
नेपालका लागि एमजी मोटरको आधिकारिक वितरक पारामाउन्ट मोटर्स नेपालले ग्राहकका लागि विशेष चाडपर्व अफर ‘ड्राइभ मोर, सेलिब्रेट मोर’ सार्वजनिक गरेको छ । ६ असोजदेखि छठसम्म लागु हुने यस योजनाअन्तर्गत एमजीका विभिन्न मोडलका नयाँ गाडी किन्ने ग्राहकले ३ लाख रुपैयाँसम्म बचत गर्न सक्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उनीहरुले निःशुल्क अटो प्लस इन्स्योरेन्स, निःशुल्क