हिमालय अर्गनाइजेसन र गोर्खाज फाइनान्सबीच सम्झौता : सवारी खरिदमा ८० प्रतिशतसम्म कर्जा

  • बुधबार ७ असो २०८३ ०४:०० PM
काठमाडौं । हिमालय अर्गनाइजेसन र गोर्खाज फाइनान्स लिमिटेडबीच कमर्सियल तथा विद्युतीय सवारी साधन खरिदका लागि ८० प्रतिशतसम्म कर्जा उपलब्ध गराउने समझदारी भएको छ । वातावरणमैत्री, आधुनिक तथा दिगो यातायात प्रवर्द्धन गर्ने उद्देश्यले भएको सम्झौतासँगै हिमालय अर्गनाइजेसनमार्फत बिक्री–वितरण हुने सवारी साधन खरिद गर्ने ग्राहक तथा यातायात व्यवसायीले सहज वित्तीय सुविधा प्राप्त गर्ने भएका छन् । समझदारीपत्रमा… Continue reading हिमालय अर्गनाइजेसन र गोर्खाज फाइनान्सबीच सम्झौता : सवारी खरिदमा ८० प्रतिशतसम्म कर्जा