जलस्रोत अनुसन्धान केन्द्रले बाढी पूर्वानुमानको समयावधि ५ दिन पुर्यायो
बुधबार ७ असो २०८३ ०२:३३ PM
काठमाडौं : जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले प्रमुख नदीहरूको बाढी पूर्वानुमानको समयावधि ३ दिनबाट बढाएर ५ दिन पुर्याएको छ । केन्द्रले बुधबारदेखि नेपालभरका स–साना नदीमा आकस्मिक बाढी (फ्ल्यास फ्लड) को जोखिम पूर्वानुमानसमेत २४ घण्टाबाट बढाएर ४८