ताप्लेजुङमा भिरबाट लडेर पुरुषको मृत्यु

  • बुधबार ७ असो २०८३ ०२:४० PM
विराटनगर : ताप्लेजुङमा भिरबाट लडेर बुधबार दिउँसो एक पुरुषको मृत्यु भएको छ। सिरिजंघा गाउँपालिका–३ कुन्जरीका ५५ वर्षीय मनराज लक्साम्बा लिम्बूको भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनी बुधबार दिउँसो करिब २ः४५ बजे भिरबाट