रौतहटमा ४७ लाखको मोबाइल पार्ट्ससहित २ मोटरसाइकल बरामद

  • बुधबार ७ असो २०८३ ०२:२८ PM
काठमाण्डु – रौतहटमा सशस्त्र प्रहरीले ४७ लाख ७४ हजार ५०० रुपैयाँ बराबरको मोबाइल पार्ट्ससहित २ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबाट प्राप्त विशेष सूचनाका आधारमा नम्बर ११ गण रौतहट र गौर भन्सार कार्यालयको संयुक्त टोलीले बुधबार गौर नगरपालिका–४ टिकुलियास्थित स्थानीयको घरबाट मोबाइल पार्ट्स बरामद गरेको