बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने

  • बुधबार ७ असो २०८३ ०२:१६ PM
सरकारले भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै बिपी राजमार्गको निर्माणाधीन ट्रयाकको काम केही दिन स्थगित गर्ने तयारी गरेको छ ।