मन्त्री बादी र आइएफआरसीका क्षेत्रीय निर्देशक म्याथ्युबीच भेटवार्ता

  • बुधबार ७ असो २०८३ ०२:१९ PM
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादी र अन्तरराष्ट्रिय रेडक्रस तथा रेड क्रिसेन्ट महासङ्घ(आइएफआरसी) का एशिया प्रशान्त क्षेत्रीय निर्देशक अलेक्जेन्डर म्याथ्युबीच भेटवार्ता भएको छ ।