काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका लागि डुसान बोबक्याट इन्डिया प्रालिले नेपाल सरकारलाई १० करोड रुपैयाँभन्दा बढी मूल्यका निर्माण तथा उद्धार उपकरण सहयोग गरेको छ । बाढीका कारण जनजीवनसँगै घर, सडक तथा महत्वपूर्ण पूर्वाधारमा पुगेको क्षतिलाई मध्यनजर गर्दै कम्पनीले आपत्कालीन उद्धार, भग्नावशेष व्यवस्थापन तथा पुनःस्थापनाका लागि आवश्यक उपकरण… Continue reading भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटद्वारा १० करोडभन्दा बढीका उपकरण सहयोग