युवा सहभागिताको वैधानिक हस्तक्षेपपछि कांग्रेस कोशीका युवा उत्साहित
बुधबार ७ असो २०८३ ०१:१२ PM
विराटनगर : झापाको शिवसताक्षी नगरपालिका–३ को नेपाली कांग्रेस वडा कार्यसमितिको सचिवमा १८ वर्षका पवन दाहाल सर्वसम्मत रूपमा चयन भए । जेनजी उमेर समूहका दाहाल आफू कांग्रेसको इतिहासकै कान्छो वडा सचिव भएको बताउँछन् । नेपाली कांग्रेसले आफ्नो १५औँ