भारी वर्षाको जोखिम : ७७ वटै जिल्लाका सीडीओसँग गृह मन्त्रालयको उच्चस्तरीय छलफल

  • बुधबार ७ असो २०८३ ०१:५७ PM
काठमाडौं : असोज ८ गतेदेखि हुनसक्ने भारी वर्षा र त्यसबाट उत्पन्न हुनसक्ने सम्भावित जोखिम न्यूनीकरण तथा पूर्वतयारीका विषयमा ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी ९सीडीओ०सँग उच्चस्तरीय छलफल भएको छ। गृह सचिव केदारनाथ शर्माको प्रमुख आतिथ्यतामा भएको