काठमाण्डु – कैलालीको टिकापुरमा कर्णाली नदीको कटान रोक्न तटबन्धको काम सुरु भएको छ । अविरल वर्षापछि कर्णाली नदीको वहाब बढेर बस्तीमा पस्दा टिकापुर नगरपालिका वडा नम्बर ४ स्थित टिकापुर पार्क क्षेत्रको भैरव मन्दिर आसपास कटान सुरु गरेको थियो । कर्णालीको कटानले टिकापुर पार्क नै जोखिममा परेपछि बुधबार कैलालीबाट प्रतिनिधित्व गर्ने रास्वपा सांसदहरु कोमल ज्ञवाली र