प्रतिनिधि सभाबाट ‘संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ स्वीकृत

  • बुधबार ७ असो २०८३ ०१:३७ PM
काठमाण्डु – प्रतिनिधि सभाबाट ‘संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ स्वीकृत भएको छ । सभाको बुधबारको बैठकमा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले प्रस्तुत गरेकी राष्ट्रिय सभामा उत्पत्ति भएको विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिबाट स्वीकृत भएको हो । प्रस्तावमाथिको छलफलमा भाग लिँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद अशोककुमार चौधरीले ग्रामीण अर्थतन्त्रको मुख्य आधारका रूपमा