काठमाण्डु – जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले अब २ दिनअगावै आकस्मिक बाढीको पूर्वानुमान गर्ने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठ र गृहमन्त्री सुधन गुरुङले मंगलबार जल तथा मौसम विज्ञान विभाग पुगेर पूर्वतयारी र पूर्वसूचना प्रणालीलाई बलियो बनाउन निर्देशन दिएको भोलिपल्ट जल तथा ऊर्जा आयोगको सचिवालय मातहत रहेको जल विज्ञान तथा जलस्रोत