यामाहा ब्लु फेस्टमा एक्सएसआर १५५ सार्वजनिक, मूल्य ५ लाख ३४ हजार ९ सय

  • बुधबार ७ असो २०८३ ०१:५५ PM
‘चङ्गा चेट’ योजनाअन्तर्गत ग्राहकले १० लाख रुपैयाँसम्म नगद फिर्ता वा नयाँ मोटरसाइकलमा स्तरोन्नति गर्ने अवसर पाउने कम्पनीले जनाएको छ ।