भारी वर्षाको सम्भावना, तीन दिन उच्च सतर्कता अपनाउन बाणगंगाको आग्रह

  • बुधबार ७ असो २०८३ ०१:३८ PM
कपिलवस्तु, ०७ असोज । आगामी असोज ९ गतेदेखि ११ गतेसम्म लुम्बिनी प्रदेशमा अत्यधिक भारी वर्षाको सम्भावना रहेको भन्दै बाणगंगा नगरपालिकाले नदी तथा खोला आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। जलवायु तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान शाखाको सूचनाअनुसार आगामी तीन दिन लुम्बिनी प्रदेशमा अत्यधिक भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ। भारी वर्षाका