डुसान बोबक्याटले बाढी प्रभावित क्षेत्रका लागि सरकारलाई १० करोडभन्दा बढीका उपकरण सहयोग गर्ने

  • बुधबार ७ असो २०८३ ०१:२१ PM
काठमाडौँ / भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार तथा पुनःस्थापनाका लागि डुसान बोबक्याट इन्डिया प्रालिले नेपाल सरकारलाई १० करोड रुपैयाँभन्दा बढी मूल्यका आवश्यक