बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे नाडा र भन्सार विभागबीच छलफल
बुधबार ७ असो २०८३ ०१:३४ PM
काठमाडौँ / नेपाल अटोमोबाइल्स एसोसिएसन (नाडा) र भन्सार विभागबीच हालै रसुवामा आएको बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षति तथा व्यवसायीले भोग्नुपरेका समस्याका सम्बन्धमा छलफल भएको छ। असोज