विषम परिस्थितिमा पनि भन्सारबाट १ खर्ब २ अर्ब राजस्व संकलन

  • बुधबार ७ असो २०८३ १२:२६ PM
काठमाडौं : चालु आर्थिक वर्ष २०८३/८४ को असोज ६ गतेसम्म भन्सार विभागले १ खर्ब २ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ। अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्षमा विभागलाई ६ खर्ब २८ अर्ब रुपैयाँ राजस्व संकलनको वार्षिक