भारी वर्षाको सम्भावनापछि सुनसरी प्रशासनद्वारा उच्च सतर्कता अपनाउन आग्रह
बुधबार ७ असो २०८३ १२:३२ PM
सुनसरी : नेपाल मौसम विज्ञान विभागको विशेष बुलेटिनअनुसार असोज ९ गते शुक्रबारदेखि ११ गते आइतबारसम्म कोशी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। वर्षाका कारण बाढी, पहिरो, कटान