कांग्रेस इलामको सभापतिमा मदन श्रेष्ठ चयन

  • बुधबार ७ असो २०८३ १२:४७ PM
इलाम : नेपाली कांग्रेस इलाम नगरपालिकाको नगर सभापतिमा दुर्गा श्रेष्ठ (मदन) सर्वसम्मत चयन भएका छन्। त्यस्तै, उपसभापतिमा रुपेन खड्का र मनिषा डाँगी तथा सचिवमा सागर घिमिरे चयन भएका छन्। उनीहरूसहित नगर कार्यसमिति पनि सर्वसम्मत चयन भएको