विराटनगर : भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको भन्दै मोरङ प्रशासनले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। असोज ९ गते शुक्रबारदेखि ११ गते आइतबारसम्म कोशी प्रदेशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि